Página Inicial Escolha do Editor Críticas Notícias Alternativas TopTens Pré-registro Promoção por Tempo Limitado Jogos Populares Apps Populares Categoria Downloader de APK Upload de APK Extensão do Chrome Aplicativo APKFab Pesquisar App
Selecionar o idioma

Yonder Music - Nepal

8.2 529

v2.6.0 por Yonder Music Inc.

Sobre Yonder Music

योण्डर म्यूजिक भनेको निःशुल्क म्यूजिक सुन्न मिल्ने एक सेवा हो जहाँ २ करोडभन्दा बढि गीत संगीत उपलब्ध छन् । डाउनलोड गर्न र अफलाईनमा पनि गीत सुन्न मिल्ने यसको सेवा, एनसेलमा मात्र उपलब्ध छ ।
स्थानिय लगायत अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुका विभिन्न गीतहरुको बृहत् संग्रह यस योण्डर म्यूजिकमा, हरेकका लागि फिट हुने हरेकप्रकारका गीतहरु उपलब्ध छन् ।
प्लेलिस्ट बनाउनुहोस् वा विभिन्न विधा अनुसारका गीत छुट्याउनुहोस वा विभिन्न कलाकारहरुको खोजी गर्नुहोस् वा आफैले गाएर काराओके भिडियोहरु तयार पार्नुहोस् । तपाईंले सबै सुविधाहरु यहि योण्डर म्यूजिक याप मार्फत सरल रुपमै प्राप्त गर्न सक्नुहुनेछ ।
विशेषताहरु ः
विज्ञापन रहित २ करोडभन्दा बढि गीतहरु जसलाई अफलाईनमा सुन्न र डाउनलोड गर्न समेत सकिन्छ ।
तपाईको आफ्नै क्षेत्रका स्थानीय संगीतविज्ञहरुद्वारा सदा परिवर्तन गर्न मिल्नेगरी संग्रहित विविध गीतसंगितहरु
विभिन्न विधाको आधारमा वर्गिकरण गर्न मिल्ने गीत संगीत जस्तै ः हिपहप, पप, वर्कआउट ट्याक वा ह्याप्पी संग्स ।
तपाईंलाई मन पर्ने गीतसंगीतको क्याटेगरीको आधारमा रेडियो प्लेब्याक ।
विभिन्न प्रयोगकर्ताहरुलाई अनुसरण गर्न र उनिहरुको प्लेलिस्टलाई सुन्नमिल्ने ।
कुनै गीतमा लामो समयसम्म दबाएमा प्ले नै नगरी त्यो गीतको केही स्याम्पल अंश सुन्नका लागि स्नीक पिक राखिएको छ ।
स्न्याप काराओके – तपाईंलाई मन पर्ने गीत आफै गाएर शेयर गर्नुहोस् ।
यदि तपाईंले गीतसंगीत, प्लेलिस्ट, कलाकार वा स्न्याप काराओके सेभ गर्नुभयो भने त्यो माई म्यूजिकमा गएर बसेको हुन्छ ।
यसमा रहेको दिवा अनि रात्री डिजाईनले गर्दा तपाईंलाई समय अनुसारको छुट्टै अनुभव दिलाउँछ ।
विशिष्ट पहुँच – तपाईंको मनपर्ने स्थानिय वा अन्तर्राष्ट्रिय कलाकारसँग नजिकिने मौका । उनिहरुको कन्सर्ट , प्रतियोगिता अनि विभिन्न कार्यक्रमहरुमा सहभागि बन्ने लगायतको विशिष्टताको अनुभव गर्नुहोस् ।
हामी संग जोडिनुहोस
Facebook मा मनपराउनुहोस - https://www.facebook.com/yondermusicnp
Instagram मा पछ्याउनुहोस - https://www.instagram.com/yondermusicnp
सहायता चाहिएमा https://yondermusic.helpshift.com/a/ncell/

Atualização de Yonder Music 2.6.0

तपाईंको लागि केहि अपडेटहरू:
प्लेब्याक समस्याहरूको समाधान
Storage परिवर्तन गर्ने सुबिधा
प्रमुख समस्याहरुको समाधान
Feature optimizations
आँफै डाउनलोड गर्ने सुबिधा
Leia Mais
Recursos de Yonder Music

Versões Antigas

Mais

Yonder Music - Nepal 2.6.0 APK May 24, 2018 15.11 MB Baixar

Requires Android: Android 4.3+

Architecture: arm64-v8a, armeabi-v7a, mips, x86, x86_64

Screen DPI: nodpi

SHA1: b02ba6dd64c10039598d478fc90cd625f157e020

Size: 15.11 MB

What's New:

तपाईंको लागि केहि अपडेटहरू:
प्लेब्याक समस्याहरूको समाधान
Storage परिवर्तन गर्ने सुबिधा
प्रमुख समस्याहरुको समाधान
Feature optimizations
आँफै डाउनलोड गर्ने सुबिधा

Yonder Music - Nepal 2.5.1.108.1802151152 APK February 22, 2018 13.93 MB Baixar

Requires Android: Android 4.3+

Architecture: arm64-v8a, armeabi-v7a, mips, x86, x86_64

Screen DPI: nodpi

SHA1: fb821890d38406cdccadaba03c355da812f84b62

Size: 13.93 MB

What's New:

Some Updates for you:
Fixed playback issues
Added storage switching feature
Download Control options added
major bug fixes
Feature optimizations
Download Control with Automatic Download option

Yonder Music - Nepal 2.5.103.1801201728 APK January 22, 2018 13.92 MB Baixar

Requires Android: Android 4.3+

Architecture: arm64-v8a, armeabi-v7a, mips, x86, x86_64

Screen DPI: nodpi

SHA1: 9692e2b949bfbd93baaa6aa02ff975228188376b

Size: 13.92 MB

What's New:

तपाईंको लागि केहि अपडेटहरू:
प्लेब्याक समस्याहरूको समाधान
Storage परिवर्तन गर्ने सुबिधा
प्रमुख समस्याहरुको समाधान
Feature optimizations
आँफै डाउनलोड गर्ने सुबिधा

Yonder Music - Nepal 2.4.2.101.1801161903 APK January 19, 2018 12.81 MB Baixar

Requires Android: Android 4.3+

Architecture: arm64-v8a, armeabi-v7a, mips, x86, x86_64

Screen DPI: nodpi

SHA1: b2e039b36c8152abd0e347748b216ad311e91bc7

Size: 12.81 MB

What's New:

रेडियो खोल्नुहोस् र गीत सिफारिसहरू हेर्नुहोस् अथवा स्नेपिङ गर्नुहोस् ।
संस्करण 2.4 मा तपाईंको लागि नयाँ के छ:
Song Pathing - Full प्लेयरबाट तपाईंले चाहानु भएको गीत सिफारिसको पङ्क्ति प्रदर्शन गर्दछ ।
Song रेडियो - गीत बजाउन रमाइलो हुन्छ ! केवल context menu बाट सुरुको गीत छान्नुहोस् ।
Play History - तपाईं प्लेलिस्ट निर्माण गर्न अल्छि गर्दै हुनुहुन्छ ? केवल इतिहास जाँच गर्नुहोस् र तपाईंको प्लेलिस्टहरू सङ्कलन गर्नुहोस् । यो सुविधा हेर्न मेरो संगीतमा गएर action मा हेर्नुहोस् ।
Mais Informações

Nome do Pacote:

com.yonder.ncell

Data de Atualização:

Última Versão:

2.6.0

Solicite Atualização:

Enviar última versão

Requisitos:

Android 4.3+

Download Seguro

APKFab.com e o link para download deste app são 100% seguros. Todos os links para download de apps listados em APKFab.com são da Google Play Store ou enviados por usuários. Para o app da Google Play Store, APKFab.com não o modificará de nenhuma forma. Para o app enviado pelos usuários, APKFab.com verificará a segurança da assinatura do APK antes de lançá-lo em nosso site.

Compartilhar
Compartilhe esta página com seus amigos se você achar útil.